Photo by Wolfgang Hasselmann on Unsplash मेरो नजिकको एकजनाले मलाई प्रश्न गर्नुभयो कि म किन अब प्रेम र जीवनको बिचको सम्बन्धको बारेमा लेखिरहेको छैन। त्यो समयमा म चुपचाप थिएँ। उहाले मलाई एक विषय 'क्रश:सूची होइन पुस्तक हो।' दिनुभयो त्यसपछि म निष्कर्षमा पुगेँ र प्रेमको यात्रामा लेख्न लागे। आँखा बन्द छन् ध्यान मा माग्न छु म। हाम्रो शरीर कति सम्म अधभूत छ भन्ने सोच…
Read moreCopyright © 2020 शुशिल देवकोटा (यायावर) All Right Reseved