अक्टुबर ११, २०२२ म सोच्दै थिए के नाम दिउँ म तिमिलाइ र आज भन्दै छु ''माया, म तिमिलाइ मेरो नाम दिए नि।" मेरो नामको थर दिए उन्लाइ। कयौ उतारचडाब पछिको यो हसिन, रङ्गिन समयमा हामी छौ। समयको वहाब सङ्गै तिता-मिठा पल हुदै एक नयाँ यात्रामा जादै छौ। तिमिसङ्गका प्रेमिल क्षणहरु नै मेरो सबथोक हुन्। यिनै क्षण लाइ साथमा लिएर संसार जित्न भनि अघि बढ्दै छौ हामी। मलाइ हिजो …
Read moreCopyright © 2020 शुशिल देवकोटा (यायावर) All Right Reseved