रात भर कर रहे थे तेरि तारिफ चांद से चांद इत्ना जला कि सुबह तक व सुरज होगया। यो सेयर त गरे तर पढेर मुसुक्क मुस्कान आएको हेर्न पाइन नि मैले। समय रातको तिन। रातको भनौ या बिहानी को। यो भिन्नता नि उनी र तिमी जस्तै हो। कहिलै छुट्टाउन नसकिने। रातभर निद्रा नलाग्ला नि भेट्ने भनेर साथीहरु जिस्काउदै थिए। मैले भनिदिए म चेन्ज भए। यो मोहम्बत लड्की इन सब मे मन हि नही लग्ता। भन्नला…
Read moreCopyright © 2020 शुशिल देवकोटा (यायावर) All Right Reseved