समयको सुन्दर गोलचक्र भित्र रुमलिदै छु अझै पनि। सुन्दर भनु नि कसरी, कुरुप भनेर यो चलिरहेको सुन्दरतामा नि धब्बा हाल्ने काम गर्न सक्दिन म। म आफ्नै कोठा भित्र जिङरिङ्ग परेको दारि कपाल अनि कलेटि परेको ओठ लिएर बन्द ढोकालाइ हेर्दै छु।पानीको बोट्टल हातले भेट्ने ठाउँमा छ र ढोका खोले म किचनमा पुग्छु। यदि पानी को तिर्खा लागेको भए म सङ्ग अप्सन थिए कि हात लामो बनाएर पानीको बोट्ट…
Read moreएक साता यता कोरियन वेब सेरिज स्कुइड गेम निकै पपुलारिटि कमाएको छ। म पनि बिहान देखि बेलुकासम्म बसेर हेरे। स्कृन तिर तान्न सक्ने क्षमता खतरै बनाएको हो । सोच्दै थिए कास नेपालमा पनि यस्तै गेम आयो भने के होला। एकाएक म एउटा सुनसान कोठाभित्र पाउछु आफुलाइ। यस्सो हेर्दा आफ्नो कोठासङ्ग केहि मेल खान्थेन। जुरुक्क उठेर झ्यालबाट बाहिर हेर्छु। पुलमाथि बसेर खोला हेरे जस्तै लाग्छ उचाइ…
Read moreCopyright © 2020 शुशिल देवकोटा (यायावर) All Right Reseved