हातभरि सजिएको त्यो मेहेन्दिले ति कोमल हातलाइ कस्तो मिठासता प्रदान गर्दै छ के थाहा तिम्लाइ। उस्को मेसेन्जरमा राखिएको स्टोरिमा यहि लेख्न मन थ्यो तर म उस्को हातको फोटो हेरेर चित्त बुझाए। झट्ट स्कृन सट हानेर जुम गर्दै नाम खोजे। अह पाइन। न आफ्नो नामको पहिलो अक्षर पाए न त इङ्ग्लिस अल्फाबेटको कुनै अक्षर नै। मन दोधारमा पर्यो खुसी हुम्। त आफ्नो नाम छैन, दु:खी हुम्। त अरुको न…
Read moreपत्रपत्रिकामा आउँदै थ्यो अविरल वर्षाका कारण निम्त्याएको बाढिले मानिस सम्पर्कविहीन । ए मेरी माया गर्ने मन, तिमी न वर्षा कुरेउ न सरद, न त गृष्म नै। ति मनिसहरु अविरल वर्षाले गर्दा बाढि आएर सम्पर्कविहीन भएका थिए तर तिमी त अचानक अकस्मात काग कराएर विश्वासिको विश्वास हराए जसरी हरायौ। यो अचानक भएको घटना हो। घडी ले रातिको ११:३० बजाएको थियो तिम्रो अन्तिम मेसेजमा। सायद अब त स…
Read moreCopyright © 2020 शुशिल देवकोटा (यायावर) All Right Reseved