म बिस्ताराबाट भित्ताको घडी हेर्दै थिए। कानमा टिकटिक आवाज आइरहेको थियो। अब त्यो टिकटिक धुन दिलमा पनि घडी बनेर गुन्जिन थाल्यो। यो दिलभित्र पनि एउटा घडी जो छ तर यसले समय दिदै न । तर यो टिकटिक आवजमा एक सम्झना झल्किरहन्छ।एकाएक मन अशान्त भएर आयो। मनको शान्ति खोज्नलाइ श्लोक भन्न थाले- ॐ असतो मा सद्गमय । तमसो मा ज्योतिर्गमय । मृत्योर्मा अमृतं गमय । ॐ शान्…
Read more“सुनन” मलाइ आमा बोलाउदै हुनुहुन्थ्यो।म हजुर भन्दै आमा भएको ठाँउमा जाँदै थिए। मलाइ आमाले यसो गर्न हुन्छ उसो गर्न हुन्न भनेर भन्दै हुनुहुन्थ्यो। समय समयमा म झनक्क रिस पोख्थे। मेरो रिस मेरै अनुकुलको थ्यो, वैशाखका उराठ दिनमा पनि शितल पवन बनेर चलेजसरी । घाम - पानी को डर थिएन । शत्रुको भय थिएन । भोलिको चिन्ता थिएन । भोक लागे आमाको काखमा बसेर आमालाइ हेरे पुग्थ्यो। निन्द्रा …
Read moreमेरी आमा आफ्नै काममा ब्यस्त छिन्। उनलाइ न अङ्ग्रेजि आउछ न समाजिक सन्जालमा रुमलिन नै। मेला पात गरेर बितेको उन्को जिवनमा हैजा , विफर आएकै थिए तर कोभिड अह। एक फरक अनुभव को रुप छ । गाउँमा मेरि आमा घाँसले भरिएको डोको बोक्दै होलिन्। त्यो उकालो चड्दा फुलेको सासमा मास्क लगाउदा …
Read moreCopyright © 2020 शुशिल देवकोटा (यायावर) All Right Reseved