गर्मी महिनामा तराईको ठाउँ बिहानीको ९ बजे नै ध्रुवे हात्ती जसरी मत्त हुँदै थिए सुर्य देव। पङ्खा को तातो हावा कोठा भित्र बसेर कति लिने भन्दै म बाहिर निस्किन खोज्छु। ढोकाले मलाई निस्किन दिन्न। सधैं खुल्ला हुने ढोका आज पनि खुल्लै होला भनेर धकेलेको के थिए आफ्नै हातलाई दुःख मात्र। कसले बन्द गरेको ढोका धन्दै म ठोक्किएको भन्दै भुनभुनाउँदै खोल्छु अनि बाहिर निस्क्नछु। बरन्डामा…
Read moreCopyright © 2020 शुशिल देवकोटा (यायावर) All Right Reseved