Photo by Leon Seibert on Unsplash कति क्षणीक छ है ईन्टरनेट को दुनिया। कति बेला को चर्चामा आउछ अनि कति बेला को जान्छ पत्तो नै पाइन्न। छिमेकीको कुरा गरौं न हिजो सम्म विनोदको ढोल पिटिदै थियो आज फेरि कोकिलाको पालो आएको छ। पहिला आफ्नै घरको कुरा गर्न पर्थ्यो क्यारे। म छिमेकमा पुगेछु। बेसार देखि इनफ इज इनफ ले तताएका थिए घरलाई केही समय अघि। सेलाउने नाम नै लिएको थिएन बेसार …
Read morePhoto by Jan Kahánek on Unsplash हातमा भएको रिमोटलाई टिभी तिर देखाउँदै दुगुराई रहेको थिए च्यानलहरु लाई। यत्तिकैमा मेरो ध्यान खिच्छ एउटा गीतले, कोरा कागज़ था ये मन मेरा लिख लिया नाम इसपे तेरा।। सायद प्रेमी प्रेमिका हुनु पर्छ उनीहरू। कागजको डल्लो पारेर केटीले केटालाई दिन्छे जसमा लेखिएको हुन्छ आई लव यू। अल्छी मानी मानी च्यानल फेरिरहेको म मा मन्द मुस्कान छाउँछ अनि एकाएक …
Read morePhoto by Annie Spratt on Unsplash मनको कुना कूनाले ज्वारभाटा निकाल्दै छ। ह्याप्पी बर्थडे नामक ज्वारभाटा। ननिकालोस् नि कसरी आज उनको जो बर्थडे छ। तिनै निस्किरहेको ज्वारभाटा लाई छेक्न भनेर दिवार बनेर उत्रेको छ मस्तिष्क पनि। त्यति कमजोर छैन मेरो दिवार साना चोटले भत्की हाल्ने। मेसेजमा ह्याप्पी टाइप जान्छु गएर। जती खुसी हुँदै मा HAPPY टाइप गरेको हुन्छु त्यसको दोब्बर दु…
Read moreखिया लागेको चाबी जस्तै छन् मेरा आँखा खुल्नै मान्दैनन्। गर्मी यामकोे घामको रापले तात्दा अनि वर्षाको पानीले भिजाउँदा खिया लाग्यो होला चाबिमा तर मेरा आँखामा लागेको खियाको कहानी अलि पृथक छ। सुकुनको निन्द्रा नै मेरा आँखाको खिया हो जसको कारण हुनुहुन्छ मेरो बुबा। आज त्यस खियालाई मुसाको कटर - कटर आवाजले खुलाउँदै छ। बल्ल बल्ल आँखा खोलेर कताबाट आवाज आएको छ भनी कानलाई ठाडो बन…
Read moreCopyright © 2020 शुशिल देवकोटा (यायावर) All Right Reseved