Photo by Markus Spiske on Unsplash रगतमा पौडी खेलेको याद त छैन तर खुसिका लहरमा दौडिएको याद छ अनि आसुमा डुबुल्की मार्दै हिडिरहेको याद छ। केही अफ्ट्यारो भयो भने लात्ती हानेको याद छैन तर फोनको घन्टी हान्दै आज यहाँ जाम न भनेको याद छ अनि मौनतामा एकान्तको साथ खोज्दै कोठाको चुक्कुल हानेको याद छ। म सुरक्षित छु भन्ने आभास भएको याद त छैन तर एक मेसेजले ढुक्क भएक…
Read morePhoto by Cathal Mac an Bheatha on Unsplash #उसकी_कमी_भी_इश्क_करने_आई_थी भाग - १ तपाई सोच्दै हुनुहुन्छ हिन्दी होला। अब फेरि नेपाली किन लेख्दै छ भन्ने दिमागमा पक्कै आयो है।अचम्म मान्ने कुरै छैन म बिस्तारै भन्दै जान्छु। सुरु बाट सुरु गरौ या अन्त्य बाट म कन्फ्युज हुदै छु। कहानीलाइ मैले म आफुलाइ नै मुख्य भुमिकामा राखेको छु। म न बालक छु न वयस्क नै न युवा न…
Read moreCopyright © 2020 शुशिल देवकोटा (यायावर) All Right Reseved