Photo by Ashton Mullins on Unsplash मेरो मनकी ए राजकुमारी तिम्रा यादका लहरा यो मस्तिष्क बाट मेट्न खोज्दै छु मनको डेरा कि ए राजकुमारी !!2 तिम्रा यादमा खाएका कन्दराको स्वाद मेट्न खोज्दै छु तिम्रा यादमा गाएका गितको लय बिर्सिन खोज्दै छु तिम्रा यादमा चालेका पाइला मेट्न खोज्दै छु मनको डेरा कि ए राजकुमारी !!2 अब त भुल्न सिके नि त मैले !!2 आलो घा…
Read moreम फेरिएछु म लेख्न सक्दिन हात काप्दछन आखाँबाट तप्प तप्प बलेनी सरि आँसु बर्सिन्छन सोच्छु सोच्छु त सिर्फ म म र म हैन कति स्वर्थी रहेछु म मेरा आज हात कामेनन २ न नै आशुँको बलेनी बन्यो कण्ठहरु चर्को आवाज निकाल्दै भन्यो त फेरिइस रे २ यस्सो दिमाग घुमाउन वोरि परि डुल्ने प्रयास गरे उन्को तस्विरलाइ नियाल्ने आँट गरे अह सकिन कत्ती पनि सकिन हात कापे आँसु बर्से अनि …
Read moreCopyright © 2020 शुशिल देवकोटा (यायावर) All Right Reseved